जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरी यो योजना संचालनमा ल्याएको हो ।
custom mlb jerseys
custom nfl jersey
custom jersey
custom softball jerseys
custom team jerseys
design jerseys online
custom basketball jersey
custom apparel
custom nfl jerseys
customize football jersey
custom design jerseys
custom baseball jerseys
custom soccer jersey
custom jersey maker football
custom jerseys football
personalized jerseys
custom baseball jersey
custom team jerseys
custom uniforms
custom basketball uniforms
custom jersey maker baseball
custom basketball jerseys cheap
football jersey online
custom jerseys
best nfl custom jersey
custom nba jerseys
custom jerseys football
cheap football jerseys
custom hockey jerseys
custom baseball jerseys
customized jerseys
custom football jersey
custom hoodies for men
custom jerseys soccer
custom basketball jerseys
custom nfl jersey china
custom apparel
custom team jerseys
custom jerseys near me
cheap soccer jerseys
custom nba jerseys

यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

यो योजना नेपालभर सीमित अवधिको लागी लागु हुनेछ । विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसंगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका