जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ललिता निवासको जग्गामा भवन बनाउन रोक, बनिरहेकालाई रोक्न निर्देशन, अटेर गरे कारबाही

ललिता निवासको जग्गामा भवन बनाउन रोक, बनिरहेकालाई रोक्न निर्देशन, अटेर गरे कारबाही

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन बनाउन रोक लगाउने भएको छ ।
cheap jerseys
nfl jersey for sale
best nfl jerseys
cowboys jerseys
cheap jerseys nfl
nfl jersey sales
nfl shop promo code
san francisco 49ers jersey
best nfl jerseys
nfl shop eagles
nfl superbowl
Kansas City Chiefs
the best football team in the nfl
nfl shop
shop nfl
best nfl uniforms
custom jersey
nfl jerseys for sale
nfl team shop
nfl jerseys
buffalo bills football
cowboys jersey
nfl pro shop
cowboys jerseys
Chicago Bears
rose sex toy
sex toy shops
adult sex toys com
adam and eve sex toy
lesbian sex toys
where to buy sex toys online
sex toys for men
silicone sex toys
buy sex toys online
wholesale sex toys
best sex toy for men
lovense sex toys
homemade male sex toy
male sex toys
how to use sex toys
best male sex toys

वडा नं. ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण स्वीकृतिका साथै निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नहुने महानगरका प्रमुख बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए । उक्त क्षेत्रमा कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राखिने उनले बताए ।

यदी कसैले उल्लेखित क्षेत्रभित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट सरकारी बाँकी सरह असूल उपर गरिने बजगाईंको भनाइ छ ।

आइतबार ललिता निवासको जग्गामा तारबार गर्ने भन्दै ठूलो संख्यामा महानगर प्रहरी ललिता निवास क्षेत्र पुगेको थियो । महानगर प्रहरी अवैध संरचना हटाउन निर्देशन दिएर फर्किएको थियो ।

660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?