जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व होः राष्ट्र बैंक

तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व होः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व भएको बताएको छ ।

राष्ट्र बैंकले एक वित्तीय चेतनाका लागि सूचना जारी गर्दै कबुल गरेको सर्तको पालना नगरी नियतवस कर्जा नतिर्नु वा बहकाउमा लागेर कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, लघुवित्त कर्जा वा अन्य साना कर्जाको साँवा/ब्याज मिनाहा होला भनेर कर्जा भुक्तानीमा विभिन्न बहानाबाजी गर्नु, नाराबाजी गर्नु वा जनुसुकै अवाञ्छनीय गतिविधि गर्नु गैरकानूनी र वित्तीय अनुशासनविरुद्धको निन्दनीय कार्य भएको जनाएको छ ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका