जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बीमा बजारमा अध्यक्ष सिलवालको चमत्कार १ वर्षमा २१ बीमा कम्पनी मर्जर, ७ लघु बीमा कम्पनीले पाए लाइसेन्स !

बीमा बजारमा अध्यक्ष सिलवालको चमत्कार १ वर्षमा २१ बीमा कम्पनी मर्जर, ७ लघु बीमा कम्पनीले पाए लाइसेन्स !

१ वर्ष भित्र नेपालका २१ जीवन र निजीवन बीमा कम्पनी मर्जर गराएर बीमा बजारमा मर्जरको चमत्कार नै गरे बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले भन्दा अब फरक पर्दैन । २१ वटा जीवन र निजीवन कम्पनीहरुको अस्तीत्व अब इतिहासमा मात्रै बाँकी छ भन्दा फरक पर्दैन । प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिकृत कारोबार शुभारम्भ गरेसँगै नेपाल बीमा प्राधिकरणको मर्जरको डिस्कोर्स पुरा भएको देखिन्छ । भन्दा फरक पर्दैन । नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा जीवन बीमा कम्पनीहरुका लागि न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि साढे दुई अर्ब निर्धारण गरेको थियो । तर प्राधिकरणले हकप्रद शेयर निष्काशनमा प्रतिवन्ध लगाएको थियो । यसले गर्दा २१ वटा कम्पनी मर्जरमा सहभागी भए । बजारमा कम्पनी धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै चर्को आलोचना हुँदै आएको छ । अझै पनि बजारमा कम्पनीको संख्या धेरै रहेको विज्ञहरुकै दाबी छ । मर्जर पश्चात १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघु बीमा कम्पनी हुनेछन् । लाइसेन्स पाएका सात वटै लघु बीमा कम्पनीले व्यवसाय शुभारम्भ भने गरिसकेको देखिदैन । भन्दा फरक पर्दैन ।

मर्जर गर्न नसकेको प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने या नदिने भन्ने विषयमा भने नेपाल बीमा प्राधिकरण अझै अन्योलमै देखिन्छ । मर्जर भाडिएर स्पष्टिकरण सोध्दा दुबै कम्पनीले हकप्रद निष्काशन नगरी पूँजी जुटाउने बाचा गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले हदैसम्मको लचकता अपनायो । मर्जरका लागि पेश भएका फाइललाई फास्ट ट्र्याकमा दुई दिनमै स्वीकृति दिनेसम्मका काम भए । अहिलेसम्म भएका मर्जरमा खासै ठुलो समस्या देखिएको छैन । भन्दा फरक पर्दैन । नेपाल बीमा प्राधिकरण अबदेखि कम्पनीहरुलाई मर्जरका लागि दवाव दिने पक्षमा छैन । भन्दा फरक पर्दैन । मर्जर गर्न नसकेको प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने या नदिने भन्ने विषयमा भने नेपाल बीमा प्राधिकरण अझै अन्योलमै देखिन्छ । मर्जर भाडिएर स्पष्टिकरण सोध्दा दुबै कम्पनीले हकप्रद निष्काशन नगरी पूँजी जुटाउने बाचा गरेका थिए । यस क्रममा प्रभु इन्स्योरेन्सले विदेशी रणनीतिक साझेदार भित्र्याउने र नेपाल इन्स्योरेन्स कम्पनीले सम्पत्ती बिक्री गरेर बोनस शेयर मार्फत पूँजी जुटाउने प्रस्ताव गरेको भेटिएको छ । तर, पूरा भएको देखिदैन । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू ।

जग्गा बिक्री गरेर अर्बौ रुपैया पैसा जुटाउला भन्न सकिदैन । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । मर्जर नगरी बसेका नेकोले बोनस शेयर मार्फत पूँजी जुटाउने भन्दै आइरहेको छ ।

प्रभु इन्स्योरेन्स अहिलेसम्म पनि रणनीतिक साझेदार भित्र्याउने अत्तो पत्तो छैन । अर्को तर्फ नेपाल इन्स्योरेन्स कम्पनीले हालसम्मको अवस्थामा जग्गा बिक्री गरेर ३० करोड रुपैयाँ मात्रै आर्जन गर्न सक्ने देखिन्छ । अव जग्गा बिक्री गरेर अर्बौ रुपैया पैसा जुटाउला भन्न सकिदैन । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । मर्जर नगरी बसेका नेकोले बोनस शेयर मार्फत पूँजी जुटाउने भन्दै आइरहेको छ । एनएलजीलाई हकप्रद शेयर निष्काशन गर्न प्राधिकरणले अनुमति नै दिइसकेको देखिन्छ । भन्दा फरक पर्दैन ।

मर्जर भएर बनेका कम्पनी !
२०७९ साउन एक गते ः हिमालयन र एभरेष्ट मिलेर हिमालयन एभरेष्ट, २०७९ कार्तिक ७ गते ः सानिमा र जिआइसी मिलेर सानिमा जिआईसी, २०७९ पुस ७ गते ः सूर्या र ज्योति मिलेर सुर्यज्योति, २०७९ फागुन १७ गते ः सिद्धार्थ र प्रिमियर मिलेर सिद्धार्थ प्रिमियर, २०७९ फागुन २९ गते ः सगरमाथा र लुम्बिनी मिलेर सगरमाथा लुम्बिनी, २०७९ चैत ९ गते ः सानिमा र रिलायन्स मिलेर सानिमा रिलायन्स, २०८० बैशाख २६ गते ः गुराँस, प्राइम र यूनियन मिलेर हिमालयन लाइफ, २०८० बैशाख २७ गते ः आईएमई जनरल र प्रुडेन्सियल मिलेर आइजीआई प्रुडेन्सियल, २०८० जेठ १४ गते ः युनाइटेड र अजोड इन्स्योरेन्स मिलेर युनाइटेड अजोड र २०८० असार २९ गते ः प्रभु लाइफ र महालक्ष्मी लाइफ मिलेर प्रभु महालक्ष्मी लाइफ कम्पनी बनेका छन् भन्दा फरक पर्दैन ।
अबदेखि जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका कार्यान्वयन हुने भएकाले न्युनतम चुक्ता पूँजी नजुटाउने कम्पनीलाई उनिहरुले सक्नेभन्दा धेरै व्यवसाय गर्न नदिने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
जोखिममा आधारित पूँजी कायम गर्न कुनै कम्पनीले हकप्रद शेयर निष्काशन गर्छु भन्छ भने उसलाई अनुमति दिने तयारीमा नेपाल बीमा प्राधिकरण छ । त्यस्तै मर्जर गरेर पनि न्युनतम पूँजी जुटाउन नसकेका कम्पनीले हकप्रद शेयर निष्काशन गर्दैछन् । यहि असार मसान्तभित्रमा कम्पनीहरुले आर्जन गर्न सक्ने मुनाफालाई आकलन गरेर मात्रै हकप्रद शेयर निष्काशनको अनुमति दिने पक्षमा नेपाल बीमा प्राधिकरण रहेको छ । जे भएपनि १ वर्ष भित्र २१ वटा बीमा कम्पनी मर्जर गराएर बीमा बजारमा चमत्कार गर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालको दक्षता र कार्यक्षमताको प्रशंसा गर्नै पर्दछ । सचेत भया ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका