जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको नक्सालस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका