जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ‘मलाई मेयर पदबाट राजिनामा गराउन खोजिदैछ: बालेन शाह

‘मलाई मेयर पदबाट राजिनामा गराउन खोजिदैछ: बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफुलाई मेयर पदबाट राजिनामा दिन लगाउन खोजिएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर शाहले मेयर पदबाट आफुलाई राजिनामा दिन लगाउन खोजिएको बताएका हुन् ।

‘मेयर पदबाट मलाई आज राजिनामा दिन लगाउन खोजिदैछ । यो देश कहिल्यै पनि बन्दैन’ – उनले लेखेका छन् ।

1620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?