जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफा करिब ८ प्रतिशतले घट्योः पहिलो मुक्तिनाथ, दोस्रो गरिमा, तेस्रो साइन रेसुङ्गा चौथो लुम्बिनी विकास बैंक

विकास बैंकहरुको नाफा करिब ८ प्रतिशतले घट्योः पहिलो मुक्तिनाथ, दोस्रो गरिमा, तेस्रो साइन रेसुङ्गा चौथो लुम्बिनी विकास बैंक

नेपालका राष्ट्रियस्तरका ८ वटा विकास बैंकको नाफा ८ प्रतिशतले घटेको छ । भन्दा अब चाहि फरक पर्दैन । दुई वटा विकास बैंक मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक अर्वपति क्लबमा पुगेका छन् भने अरु बैंक अर्वपति क्लवमा अझै पुगेका छैन भन्दा फरक पर्दैन । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले ५ अर्ब ८१ करोड भन्दा बढि नाफा कमाएका छन् । भने तीनवटा बैंकको नाफा बढेको छ भने ५ वटा बैंकको नाफा घटेको देखिन्छ ।

अघिल्लो आवको असार मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकले ६ अर्ब ३१ करोड ३३ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

भनिन्छ गत आर्थिक वर्षमा विकास बैंकको नाफा प्रभावित भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा विकास बैंकको नाफा ७.८२ प्रतिशतले घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकले ६ अर्ब ३१ करोड ३३ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आवको सोही अवधिमा बैंकहरुको नाफा ७.८२ प्रतिशतले घटेर ५ अर्ब ८१ करोड ९२ लाख २९ हजार रुपैयाँ रहेको छ ।

मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.६४ प्रतिशतले बढी हो । भन्दा फरक पर्दैन । नाफा आर्जनमा अर्बपति क्लबमा गरिमा विकास बैंक प्रवेश गरेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसा २ वटा बैंक नाफा आर्जनमा अर्बपति क्लबमा प्रवेश गरेका छन् । मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.६४ प्रतिशतले बढी हो । भन्दा फरक पर्दैन । नाफा आर्जनमा अर्बपति क्लबमा गरिमा विकास बैंक प्रवेश गरेको छ । गरिमाले १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.१८ प्रतिशतले बढी हो ।
यस्तै साइन रेसुङगा विकास बैंकको नाफा पनि २१.२९ प्रतिशतले बढेर ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

ज्योति विकास बैंकको नाफा १७.४३ प्रतिशतले घटेर ५५ करोड ३२ लाख १ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवको सोही अवधिमा ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ रहेको देखिन्छ । असार मसान्तसम्म लुम्बिनी विकास बैंकको नाफा ३.८७ प्रतिशतले घटेर ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ रहेको थियो । ज्योति विकास बैंकको नाफा १७.४३ प्रतिशतले घटेर ५५ करोड ३२ लाख १ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । महालक्ष्मी बैंकको नाफा ४७.९४ प्रतिशतले घटेर ४७ करोड ९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा ४९ करोड ७ लाख ३८ हजार रुपैयाँ रहेको थियो । यस्तै कामना सेवा विकास बैंकको नाफा २६.९२ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा ९० करोड ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २१.८७ प्रतिशतले घटेर ३८ करोड ३३ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ४९ करोड ७ लाख ३८ हजार रुपैयाँ रहेको थियो । यस्तै कामना सेवा विकास बैंकको नाफा २६.९२ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार सबै विकास बैंकसँग लाभांश दिन सक्ने क्षमता छ । ८ विकास बैंकमध्ये ४ वटाले भने १० प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता राख्छन् ।

सञ्चालनमा रहेका ८ राष्ट्रिय स्तरका विकास बैंकमध्ये सबै सेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार सबै विकास बैंकसँग लाभांश दिन सक्ने क्षमता छ । ८ विकास बैंकमध्ये ४ वटाले भने १० प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता राख्छन् । बाँकी विकास बैंकको लाभांश दिने क्षमता १० प्रतिशतभन्दा कम छ । भन्दा फरक पर्दैन ।

१० प्रतिशतभन्दा कम लाभांश दिने क्षमतामा ४ विकास बैंक छन् । जसमा ज्योति विकास बैंक ५.१८ प्रतिशत, महालक्ष्मी विकास बैंक ८.०६, सांग्रिला डेभलपमेन्ट बैंकले ७.६१ र कामना सेवा विकास बैंक १.७७ प्रतिशत देखिन्छ ।

सबैभन्दा बढी लाभांश दिने क्षमता लुम्बिनी विकास बैंकको ११.६१ प्रतिशत छ भने दोस्रोमा साइन रेसुङ्गाको सेयरधनीलाई लाभांश दिने क्षमता ११.३६ प्रतिशत छ । यस्तै गरिमा विकास बैंकले १०.७४ र मुक्तिनाथ विकास बैंकको १०.०३ प्रतिशत छ । १० प्रतिशतभन्दा कम लाभांश दिने क्षमतामा ४ विकास बैंक छन् । जसमा ज्योति विकास बैंक ५.१८ प्रतिशत, महालक्ष्मी विकास बैंक ८.०६, सांग्रिला डेभलपमेन्ट बैंकले ७.६१ र कामना सेवा विकास बैंक १.७७ प्रतिशत देखिन्छ । बैंकहरुको नाफामा आएको गिरावटको असर सेयरधनीले पाउने लाभांशमा पनि परेको वित्तीय अवस्थाले देखाएको छ । सचेत भया ।

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका