बैंकिङ्ग
महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित, कर्मचारीलाई तालीम मुख्य कारण
0 टिप्पणी
महालक्ष्मी विकास बैंक बिफिनको एल एण्ड डी एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ। कर्मचारीलाई स्तरीय तालीम उपलब्ध गराएबापत बैंकले यो अवार्ड पाएको हो।
लिडर्स फर द नेक्स्ट जेनेरेसन: एक्सपेक्ट न अनएक्सपेक्टेड सम्मेलनमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंकका मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई अवार्ड प्रदान गरे।
महालक्ष्मी विकास बैंक २९ वर्ष पुरानो हो।