जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लुम्बिनी जनरलको बोनस शेयर मूल्य समायोजन

लुम्बिनी जनरलको बोनस शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले कम्पनीको ८ दशमलव १२५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । उक्त कम्पनीको बोनश शेयरपछि मूल्य ३ सय ४६ रुपैयाँ तोकेको छ ।

11645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?