जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • क्यापिटल म्याक्सका ग्राहकलाई सनराईज क्यापिटलमा पीएमएस गर्दा ५० प्रतिशत छुट

क्यापिटल म्याक्सका ग्राहकलाई सनराईज क्यापिटलमा पीएमएस गर्दा ५० प्रतिशत छुट

क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ। यस सम्झौता अनुरुप अब क्यापिटल म्याक्सका ग्राहकहरुलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट हुने कम्पनीले जनाएको छ।

धेरै कम अनुभवि र व्यस्त लगानीकर्ताहरुको हितलाई मध्यनजरमा राखेर छुट सहित पोर्टफोलियो व्यवस्थापन गरीदिने सम्झौता गरिएको कम्पनीले जनाएको छ  । सम्झौता अनुसार सनराईज क्यापिटलले दक्ष तथा अनुभवि जनशक्ति प्रयोग गर्ने र ८% सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने कुरा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले बताए।

यस व्यवस्थापन अनुरुप शेयर बजारमा हुने अनियमित उतारचढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराईज क्यापिटलले

3720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका