जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ६ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

६ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सरकारलाई आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ। बोलकबोल प्रक्रियाबाट ९१ दिनको ४ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो।

बैंक वित्तीय संस्थाका साथैं अन्य संस्थाले ट्रेजरी बिल खरिद गर्न ब्याजदर र आफूले खरिद गर्न चाहेको रकम इलेक्ट्रोनिक माध्यमबाट राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नु पर्नेछ । राष्ट्र बैंकले सोमबार कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्नेछ ।

520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका