जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • रु. ५० लाखसम्मको सेयर लोन ११.९४% ब्याजदरमै दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

रु. ५० लाखसम्मको सेयर लोन ११.९४% ब्याजदरमै दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। बैंकले ११.९४ प्रतिशत ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक सेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराइने पनि जनाएको छ। लोन प्रक्रियाका लागि सेवा शुल्क ०.७५ प्रतिशत लाग्ने पनि बैंकले स्पष्ट पारेको छ।
3490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका