जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नेपाल वित्तीय संस्था संघमा सर्बसम्मत नयाँ नेतृत्व, अध्यक्षमा पन्त

नेपाल वित्तीय संस्था संघमा सर्बसम्मत नयाँ नेतृत्व, अध्यक्षमा पन्त

नेपाल वित्तीय संस्था संघमा नयाँ नेतृत्व चयन भएको छ। पोखरामा आज सम्पन्न संघको साधारणसभाले आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका रविचन्द्र गुरुङ, द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्स राजोजमान श्रेष्ठ, महासचिवमा नेपाल फाइनान्सका उद्धवराज थपलिया, र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका नारायण सुवेदी चयन भएका छन् ।

सदस्यहरुमा प्रोग्रेशिभ फाइनान्सका अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका रजनीश कुमार सिंह र जानकी फाइनान्सका दिनेश कुमार शर्मा चयन भएका छन् ।

4500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?