जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सिभिल क्यापिटल हिमालयनमा गाभिने, १००:३१ को सेयर अनुपात विशेष साधारण सभाबाट पारित

सिभिल क्यापिटल हिमालयनमा गाभिने, १००:३१ को सेयर अनुपात विशेष साधारण सभाबाट पारित

सिभिल क्यापिटल मार्केट लिमिटेड हिमालयन क्यापिटल लिमिटेडमा गाभिने भएको छ। सिभिल क्यापिटलको बुधबार सम्पन्न विशेष साधारण सभाले हिमालयन क्यापिटलमा गाभिने प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिको निर्णय साधारणसभाले पारित गरे अनुसार सिभिल क्यापिटल हिमालयन क्यापिटलमा १००:३१ को सेयर अनुपातमा गाभिनेछ।

विशेष साधारण सभाले सिभिल क्यापिटललाई हिमालयन क्यापिटलले गाभ्ने/प्राप्ति गर्ने लगायत प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

 

4030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका