जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एनईभी नेपाल प्रालिसँग सम्झौता गरेको छ।

यस सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपाललका तर्फबाट कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात एनईभी नेपालका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

3340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?