जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्था माथी राष्ट्र बैंकको कैची फेरि नाफा घट्ने, दर्जनौ सेवामा शुल्क लिन फेरि बन्देजः असारमा कर्जाको ब्याज घट्ने !

बैंक र वित्तिय संस्था माथी राष्ट्र बैंकको कैची फेरि नाफा घट्ने, दर्जनौ सेवामा शुल्क लिन फेरि बन्देजः असारमा कर्जाको ब्याज घट्ने !

नेपालका बैंक र वित्तिय संस्थाहरुले अब उप्रान्त दर्जनौ सेवा प्रदान गर्दा सेवा शुल्क लिन नपाउने सूचना जारी गर्दै ग्राहकहरुलाई सचेत बन्न आग्रह गरेको भेटिएको छ । बैंकहरुले सेवा शुल्क लिन नपाएपछि बैंकहरुको नाफामा असर गर्ने देखिन्छ भने ग्राहकको भने आम्दानी बढ्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले दुई लाख भन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकसँग कुनै सेवा शुल्क लिन नपाइने स्पष्ट पारेको देखिन्छ । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै भनेको छ, ‘आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा,चेक जारी गर्दा, चेकको स्टप पेमेन्ट गर्दा, ब्यालेन्स सर्टिफिकेसन गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल, इन्टरनेट बैंकिङको युजरनेम, पासवर्ट हराएमा, दुई लाख भन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकसँग कुनै सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ भने अन्य सेवा बापतको शुल्क सोही संस्थाले निर्धारण गर्ने गर्दछन् ।’ भनिएको छ । भन्दा फरक पर्दैन ।
यस्तै राष्ट्र बैंकले वित्तीय सेवाको पारदर्शिताको लागि सेवा शुल्क सम्बन्धी विवरण सार्वजनिक रुपमा जाकारी गराउनुपर्ने प्रावधान रहेकोले यी संस्थाले शुल्कसम्बन्धी विवरण आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने गरेको उल्लेख गरेको छ । कुनै पनि सेवा लिनुअघि यससम्बन्धी विवरण अध्ययन गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको देखिन्छ । भन्दा फरक पर्दैन ।

असारमा कर्जाको भने घट्ने
असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । गत मंगलबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । बैंकहरुले अहिले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन् । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । असरमा पनि यही ब्याजदर कायम गर्ने भएका छन् । भन्दा अब फरक पर्दैन । गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए । संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ ।

असरमा पनि यही ब्याजदर कायम गर्ने भएका छन् । भन्दा अब फरक पर्दैन । गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए । संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ ।

कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ । अहिले बैंकहरुको निक्षेप संकलन बढीरहेको छ भने कर्जा लगानी खासै बढेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ । तर पनि बैंकहरुले असारमा ब्याजदर नघटाउने निर्णय गरेको देखिन्छ । वैैशाखमा नै निक्षेपको ब्याजदर घटेकोले असर महिनामा कर्जाको ब्याजदर भने घट्ने छ । नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले असारदेखि कर्जाको ब्याजदर घट्ने भएको हो । यसले कर्जा ग्राहकहरुलाई थप फाइदा हुने देखिन्छ भने बैंकहरुको नाफा यसबाट पनि घट्ने प्रस्टै भएको छ । सचेत भया ।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका