जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बिदेशी बस्तु खरिद गर्न अनलाइनमार्फत ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने

बिदेशी बस्तु खरिद गर्न अनलाइनमार्फत ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने

नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी प्रयोजनको लागि ५०० डलरसम्मको सटही सुविधा दिने भएको छ । वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुमार्फत वार्षिक अधिकतम ५०० डलरसम्म वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको हो ।

प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने छ । नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशबाट खरिद गर्न सक्नेछन् ।

6830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका