जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकले बोलायो साधारणसभा, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

एभरेष्ट बैंकले बोलायो साधारणसभा, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

एभरेष्ट बैंकले २९ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज ३० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका