जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नोट शुक्रबारबाट चलनचल्तीमा

गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नोट शुक्रबारबाट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले गभर्नर महा प्रसाद अधिकारीले हस्ताक्षर गरेको २० रुपैयाँको नोट चलन चल्तीमा ल्याएको छ ।

हाल चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर छ । केन्द्रीय बैंकले शुक्रबारबाट गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट चलन चल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै साविक कै आकार तथा रङ्गमा ‘ठ/८७’०००००१ देखि ‘त/१८’९९९९९९ सम्मको नोट चलन चल्तीमा ल्याएको जनाएको हो ।

3515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका