जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बोनस योजना सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बोनस योजना सार्वजनिक

कामना सेवा बिकास बैंकले आफ्ना फोन पे क्युआर मर्चेण्ट हरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्ना पे क्युआर मर्चेण्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि ०१ भाद्र०७९ देखि सुरु गरेको छ ।

कारोबारमा बोनसको बहार, मर्चेण्ट हरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेण्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५% वा रु.५०र– सम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट इअर लाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

1635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका