जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले ३ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ८.२५ प्रतिशत लाभांश

एनएमबि बैंकले ३ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ८.२५ प्रतिशत लाभांश

एनएमबी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। गत शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले १०० रुपैयाँका दरले ३ करोड इकाई जारी निर्णय गरेको हो।

बैंकले १०० रुपैयाँका दरले ३ करोड इकाई अर्थात ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा ८.२५ प्रतिशत लाभांश दिने जनाएको छ। जसका लागि नेपाल राष्ट्र बैंकले स्वीकृती समेत दिइसकेको छ।

पुँजीकोष दबाबका कारण व्यवसाय विस्तारमा समस्या नहोस भनेर बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न लागेको हो।

2390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?