जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • संस्थापक सेयर बिक्री गरेर प्रभु बैंकबाट बाहिरिँदै विनोद थकाली

संस्थापक सेयर बिक्री गरेर प्रभु बैंकबाट बाहिरिँदै विनोद थकाली

प्रभु बैंकका संस्थापक सेयरधनी विनोद थकाली आफ्नो नाममा रहेको सेयर निष्कासन गरेर बैंकबाट निस्कने तयारीमा जुटेका छन् ।

उनले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका छन् ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने छ ।

३५ दिन भित्र संस्थापक सेयरधनीको आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने छ ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका