जोडिनुहोस
सोमवार, माघ २७, २०८२
सोमवार, माघ २७, २०८२
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारीमा क्षेत्री चार वर्षका लागि नियुक्त

सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारीमा क्षेत्री चार वर्षका लागि नियुक्त

सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई पुनर्नियुक्त गरेको छ। चार वर्षअघि प्रमुख कार्यकारी अधिकृत नियुक्त क्षेत्रीलाई आगामी चार वर्षका लागि पुनर्नियुक्त गरिएको हो।

उनको नयाँ कार्यकाल असार १८ गतेबाटै लागू भइसकेको छ। क्षेत्रीलाई प्रमुख कार्यकारीमा दोहोर्‍याएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ।

क्षेत्रीले विभिन्न पदमा बसेर सगरमाथा इन्स्योरेन्समा २० वर्षदेखि काम गर्दै आएका छन्। उनी शंकरदेव कलेजबाट बी कम गरेका उनी उट्ठ इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट इएमबीए हुन्।

 

9365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?