जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एनएमबि बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त

एनएमबि बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त

एनएमबि बैंककाे स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेकाे संचालक समितिकाे २ बजे बसेकाे बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेकाे हाे ।

पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे डेपुटी सीईओकाे रुपमा कार्यरत थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २९ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ ।

2260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका