जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप राख्न प्यान अनिवार्य

पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप राख्न प्यान अनिवार्य

पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप राख्न प्यान नम्बर अनिवार्य चाहिने भएको छ ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन तथा परिमार्जन गरी यो व्यवस्था लागु गरेको हो ।

पूर्वाधार विकास बैंकले कुनै व्यक्तिगत मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै वाणिज्य बैंक, विकास बैैंक र फाइनान्स कम्पनीमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्न परेमा प्यान अनिवार्य गर्ने निर्णय गरेको छ ।

1040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका