जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राजश्व तिर्न लाइनमा बस्ने झन्झट हट्यो, इन्भेष्टमेन्ट मेगाका ११ वटा शाखाले क्यूआरबाटै भुक्तानी लिने

राजश्व तिर्न लाइनमा बस्ने झन्झट हट्यो, इन्भेष्टमेन्ट मेगाका ११ वटा शाखाले क्यूआरबाटै भुक्तानी लिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राजश्व तिर्न लाइनमा बस्ने झन्झटको अन्य गरेको छ। बैंकले यातायात व्यवस्था कार्यालयहरुमा क्यूआरबाटै राजश्व भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो।

मुलुकमा ११ वटा विभिन्न शाखाबाट सो सेवा दिने जनाएको छ। बैंकका अनुसार क्यूआरबाट भुक्तानी गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगदरहित कारोवारमा टेवा पुग्नेछ।

हाल यो सुविधा विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भर्‍याङ, सानो भर्‍याङ, नारायणगढ र महेन्द्रनगरको यातायात व्यवस्था कार्यालयहरुमा उपलब्ध छ।

3305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका