जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी बढाउन ६६% हकप्रद ल्याउने

एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी बढाउन ६६% हकप्रद ल्याउने

एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने भएको छ। ६६ प्रतिशत हकप्रद ल्याउन कम्पनी नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छ।

कम्पनीले कात्तिक २ गते बोर्डमा आवेदन पेस गरेको थियो। निर्जीवन बीमा कम्पनीले कायम चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद जारी गर्न लागेको हो।

९६.३१ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री गर्ने तयारी छ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ। जुन हकप्रद बिक्रीपछि २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ।

2655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका