creative writing curriculum vitae creative writing blog winchester does homework help you remember creative writing pedagogy journal creative writing activities 2nd grade best computer science homework help university of west virginia mfa creative writing help me type my essay creative writing on my pet cat anchorage daily news creative writing contest 2020 princeton graduate creative writing traduzione italiano do your homework bard creative writing mfa gcse creative writing story titles philosophy dissertation help please help me write an application letter creative writing course bangladesh doing homework other term ksa resume writing service words to avoid in creative writing bangor creative writing ma writer thesis bibliography creative writing on planting trees neighborhood creative writing creative writing from images composition and creative writing excel in creative writing where to do my homework best online resume writing service creative writing oxford university course
जोडिनुहोस
बिहिबार, बैशाख २, २०७८
बिहिबार, बैशाख २, २०७८
  • होमपेज
  • ज्योति लाइफको आईपिओ पहिलो दिनमै बिक्यो,२ लाख ८८ हजार बढीको आवेदन

ज्योति लाइफको आईपिओ पहिलो दिनमै बिक्यो,२ लाख ८८ हजार बढीको आवेदन

ज्योति लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिनमै उल्लेख्य आबेदन परेको छ। पहिलो दिन दिनको ६ बजेसम्मको तथ्यांकअनुसार ज्योति लाइफको २ लाख ८८ हजार ५५५ आवेदकले ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आबेदन दिएको जनाईएको छ।

आज पहिलो दिनको ६ बजेसम्म मात्रै ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको आबेदन परेको सिडीएससीले जनाएको छ। पहिलो दिनमा ज्योति लाइफको आइपीओमा परेको आबेदन निष्काशन भन्दा झन्डै डेढ गुणाले बढी हो।

ज्योति लाइफले आज फागुन २१ गतेदेखि एक सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र   ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्। फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । लगानीकर्ताले मेरोशेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş
0 प्रतिक्रिया
kamagra Ancak bayıltan
0 प्रतिक्रिया
en etkili ereksiyon ilacı