जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफले गर्यो एक करोड दाबी भुक्तानी

रिलायबल नेपाल लाइफले गर्यो एक करोड दाबी भुक्तानी

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मृतक बिमितको परिवारलाई दाबी भुक्तानी गरेको छ । प्रदिप ज्ञवालीले २०७८ कात्तिक २९ गते ५० लाख बराबरको बिमालेख खरिद गरेका थिए । 

उनको २०८० बैशाख २४ गते दुर्घटनाको कारणबाट मृत्यु भएको थियो ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृतकी आमा टिका कुमारी घिमिरेलाइ एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल, एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कडेल लगायत ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

2925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका