जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा छलाङ्गः पहिलो नेपाल लाईफ इन्स्योरेन्स १०, दोस्रोमा एलआईसी नेपाल ४ अर्ब ५० करोड, तेस्रोमा हिमालयन लाईफ ४ अर्ब ३८ करोड, चौथोमा नेशनल लाईफ इन्स्योरेन्स ४ अर्ब १९ करोड

जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा छलाङ्गः पहिलो नेपाल लाईफ इन्स्योरेन्स १०, दोस्रोमा एलआईसी नेपाल ४ अर्ब ५० करोड, तेस्रोमा हिमालयन लाईफ ४ अर्ब ३८ करोड, चौथोमा नेशनल लाईफ इन्स्योरेन्स ४ अर्ब १९ करोड

नेपाल १४ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क संकलनमा छलाङ्ग नै मारेका छन् भन्दा अब फरक पर्दैन । तीन महिनाको बीचमा १४ जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब बराबरको कुल बीमा शुल्क आर्जन गरेको तथ्य सार्वजनिक गरेको छ । १४ जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढि बीमा शुल्क नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । यसले एक्लै १० अर्ब बीमा शुल्क संकलन गरेर प्रथम स्थान ओगटेको भेटिएको छ । अर्को भारतीय लगानीको लाईफ इन्स्योरेन्स कर्पोरेन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड बीम शुल्क आर्जन गर्दै दोस्रो स्थानमा पुगेको छ । अर्को तीनवटा गुराँस, प्राइम र युनियन लाईफ इन्स्योरेन्स मर्जर भएर बनेको अनुभवी सीइओ मनोज कर्ण रहेको हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेर तेस्रो भएको छ भने चौथोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आएको छ । उसले ४ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेको छ ।

असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेशनल लाईफले ४ अर्ब १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कबाटै प्रस्ट भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । भन्दा फरक पर्दैन । असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेशनल लाईफले ४ अर्ब १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कबाटै प्रस्ट भएको छ । हेक्का होस् ।

यस्तै, असोजसम्म सुर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । भन्दा अब फरक पर्दैन । यस्तै, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको भेटिएको छ ।

असोजसम्म सुर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् ।

साथै, तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् । भन्दा अब फरक पर्दैन । सबैभन्दा धेरै नेपाल लाइफले १ अर्ब ५९ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफलाई नेशनल लाइफले टक्कर दिँदै ९० करोड ७२ लाख रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेको हो । भन्दा फरक पर्दैन ।

तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् ।

यस्तै, हिमालयन लाइफले ५२ करोड ८७ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ५१ करोड ९३ लाख रुपैयाँ, एलआइसी नेपालले ५० करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले ४१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ । यस्तै, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड १ लाख रुपैयाँ, सन नेपालले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २१ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १२ करोड ५४ लाख प्रथम बीमा शुल्क आर्जन गरेको भेटिएको छ । भन्दा अब फरक पर्दैन । सचेत भया ।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका