जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आइएमईद्वारा टिकापुरमा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम तालिम सम्पन्न

आइएमईद्वारा टिकापुरमा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम तालिम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ।

मंसिर १७ गते सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, AMT/CFT का महत्व र लक्ष्यहरु, मनि लाउन्डरि∙का घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरि∙का घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टि∙को पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमाड्ढन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गिकराण, वित्तीय जोखिमाड्ढको चरण, कम्पनीको भूमिका कारवाही तथा सजाय लगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिईएको थियो। ईन्स्योरेन्सको केन्द्रीय कार्यालयका बिभागिय प्रमुखहरुको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

3070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्