जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढि पहिलो मुक्तिनाथ, दोस्रो साईन रेसुङ्ग, तेस्रो गरिमा चौथो लुम्बिनी विकास बैंक!

विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढि पहिलो मुक्तिनाथ, दोस्रो साईन रेसुङ्ग, तेस्रो गरिमा चौथो लुम्बिनी विकास बैंक!

नेपालका १३ विकास बैंकहरुले नाफामा छलाङ्ग नै मारेका छन् भन्दा अब फरक पर्दैन । आर्थिक वर्षको यो ४ महिनामा १३ विकास बैंकहरुको नाफा १ अर्ब ५२ करोड भन्दा बढि छ भन्दा अब चाहि फरक पर्दैन । नाफामा सबैभन्दा बढि मुक्तिनाथ विकास बैंकले कमाएको छ । भने दोस्रोमा साईन रेसुङ्गा विकास बैंक रहेको छ । भने तेस्रोमा गरिमा विकास बैंक रहेको छ चौथोमा लुम्बिनी विकास बैंकले नाफा कमाएको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालू आर्थिक वर्षको ४ महिना अर्थात् कात्तिकसम्म आइपुग्दा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरु घाटामा देखिएका छन् । सोही अवधिमा मुक्तिनाथ विकास बैंक सर्वाधिक ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यसैगरी, महालक्ष्मी विकास बैंकले १७ करोड १ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड, सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड २ लाख, मितेरी डेभलपमेन्ट बैंकले १ करोड ४ लाख, गरिमा विकास बैंकले २४ करोड, कामना सेवा १७ करोड १ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले ७ लाख, ज्योति विकास बैंकले ११ करोड २ लाख, साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ करोड, गरिमा विकास बैंकले २४ करोड, लुम्बिनी डेभलपमेन्ट बैंकले १८ करोड १० लाख, लुम्बिनी विकास बैंकले १८ करोड १ लाख, सिन्धु विकास बैंकले ८ लाख, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड २ लाख नाफा गरेको छ । सोही अवधिमा ४ विकास बैंकहरु भने खुद घाटामा छन् । कात्तिकसम्म नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सप्तकोशी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् । भन्दा फरक पर्दैन । सचेत भया ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका