जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सूर्य दर्शन ठगी प्रकरणमा वडाध्यक्ष नै थुनामा

सूर्य दर्शन ठगी प्रकरणमा वडाध्यक्ष नै थुनामा

सूर्य दर्शन ठगी प्रकरणमा सोमबार थुनामा राख्न अदालतले आदेश दिएको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी वडाध्यक्ष तथा गाउँपालिकाको प्रवक्ता नै भएको खुलेको छ ।

रामेछानको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा दर्माली माओवादीबाट अध्यक्ष निर्वाचित भएका थिए । उनलाई गाउँपालिकाको प्रवक्ताको जिम्मेवारीसमेत दिइएको पाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पक्राउ पुर्जी हुनु केही दिनअघि वडा सदस्य कल्पना पाण्डेलाई कार्यवाहक दिएको गाउँपालिकाले जनाएको छ ।

3000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका