जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रभु बैंकका सीइओ शेरचन सम्मानित

प्रभु बैंकका सीइओ शेरचन सम्मानित

 बैंक अफ दी एयर २०२३ बन्न सफल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बैंकिङ क्षेत्रमार्फत बागलुङलाई चिनाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मानपत्र प्रदान गरेका हुन्।

सातौं बागलुङ महोत्सव अवसरमा शेरचनसहित महोत्सव सुरुआत गर्ने सहदेव राजभण्डारी, पूर्वअध्यक्षहरु ध्रुवराज गौतम, वसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारीलाई पनि सम्मान गरिएको थियो ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?