जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी

दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि कारबाहीको माग गर्दै नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी दिएको हो । प्रसाईं नेतृत्वको समूहले विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै साइबर व्यूरोमा उजुरी दर्ता गरेको हो ।

केही समययता प्रसाईंले बैंक वित्तीय संस्थाको ऋण नतिर्न आह्वान गरेका थिए भने मारवाडी समूदायविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका