जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • डिशहोमको एक्सन स्पोर्टस एचडी१मा नेपाल र क्यानाडाबीचको बाइल्याट्रल सिरिज प्रसारण हुँदै

डिशहोमको एक्सन स्पोर्टस एचडी१मा नेपाल र क्यानाडाबीचको बाइल्याट्रल सिरिज प्रसारण हुँदै

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको बाइल्याट्रल सिरिज यही फेब्रुअरीमा हुने भएको छ ।

उक्त ओडीआईका खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्टस एचडी१ र डिशहोम गोबाट हुँदैछ ।

नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसले कास्कीको पोखरामा जारी २३ औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भएको छ ।

3425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?