जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

“स्वस्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ फागुन १२ गते शनिवार भरतपुर चितवनमा सम्पन्न बैंकर्स फुटसल प्रतियोगिताको कामना सेवा बिजेता बनेको हो ।

विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६–२ ले हराउदै उपाधी जितेको छ । बिजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

2825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका