

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको वालिङ शाखाको आयोजना शनीवार भव्य उपस्थितीकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीका गण्डकी प्रदेश उप–प्रमुख गणेश धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी र अभिकर्ताहरुको क्षमता बृद्धि हुनेगरी हौसला प्रदान गरका छन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
कम्पनीले विभिन्न समयमा कर्मचारी तथा अभिकर्ताहरुको दक्ष क्षमता बृद्धि विकासको लागि रिफ्रेसमेन्ट कार्यक्रम गर्दै आएको छ ।
