जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • वालिङमा हिमालयन लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

वालिङमा हिमालयन लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको वालिङ शाखाको आयोजना शनीवार भव्य उपस्थितीकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका गण्डकी प्रदेश उप–प्रमुख गणेश धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी र अभिकर्ताहरुको क्षमता बृद्धि हुनेगरी हौसला प्रदान गरका छन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीले विभिन्न समयमा कर्मचारी तथा अभिकर्ताहरुको दक्ष क्षमता बृद्धि विकासको लागि रिफ्रेसमेन्ट कार्यक्रम गर्दै आएको छ ।

540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका