जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंक र न्युरो अस्पतालबीच सम्झौता

नेपाल एसबिआई बैंक र न्युरो अस्पतालबीच सम्झौता

नेपाल एसबिआई बैंक लि. र न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर, मोरङ्गबिच सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा छूट पाउने भएका छन् । कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका