जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकको अध्यक्षमा पराजुली

लुम्बिनी विकास बैंकको अध्यक्षमा पराजुली

लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन भएका छन् ।

विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

अध्यक्ष पराजुली यस अघि पनि लुम्बिनी विकास बैंकका अध्यक्ष भएका थिए । उनको कार्यकाल रहँदा बैंकको खराब कर्जा लगायत अन्य बैंकका सबै सूचकहरुले फड्को मारेको थियो ।
उनीको सक्षम कार्यकालको मुल्याकन गरेर नै उनीलाई फेरि बैंकको अध्यक्ष बनाएको एक सञ्चालकले बताएका छन् ।

8950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका