जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ ।

बैंकको कोर बैंकिङ सिस्ट को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज ९जेठ २५० राति ११ बजेदेखि ११।३० बजेसम्म र शनिबार ९जेठ २६० राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले जनाएको छ ।

2390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?