जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकमा म्यानेजरसहित विभिन्न पदका लागि कर्मचारी आवश्यकता 

सांग्रिला डेभलपमेन्ट बैंकमा म्यानेजरसहित विभिन्न पदका लागि कर्मचारी आवश्यकता 

सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी भर्ना गर्ने भएको  छ। कम्पनीले रिकभरी अफिसर, ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर, ब्रान्च म्यानेजर र म्यानेजर लगायतका पदमा कर्मचारी माग गरेको हो।

कम्पनीले केन्द्रीय कार्यालय बालुवाटारका लागि एक जना ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर पनि माग गरेको छ।त्यस्तै, काठमाडौं उपत्यकाका विभिन्न शाखा र रूपन्देही तथा सुर्खेत शाखाका लागि केही संख्यामा ब्रान्च म्यानेजर माग गरिएको छ ।त्यस्तै कम्पनीमा केहि संख्यामा रिलेसनसिप अफिसर तथा म्यानेजर पनि आवश्यकता रहेको छ । 

इच्छुक आवेदकको न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ। अफिसर लेभलका लागि भने स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदकले साउन २५ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

3865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका