जोडिनुहोस
मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको नाफा १७.४८%ले बढ्यो

मुक्तिनाथ विकास बैंकको नाफा १७.४८%ले बढ्यो

मुक्तिनाथ विकास बैंकको नाफा १७.४८ प्रतिशतले बढेको छ ।

बैंकले गत आवको पहिलो त्रैमासमा २९ करोड ४१ लाख नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले यस अवधिमा खुद ब्याज आम्दानी ८३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ भने बैंकले यस अवघिमा ९७ अर्ब १६ करोड निक्षेप संकलन गरेको छ । साथै, यस अवधिमा बैंकले ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्तापुँजी ४ अर्ब ८१ करोड र रिजर्भममा १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?