आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ करोड कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार हुनेछ ।कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पातिर २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।