जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल बैंकले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने

नेपाल बैंकले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने

नेपाल बैंक लिमिटेड सेयरधनीहरुको हात खाली बनाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरेको छ ।

बैंकले गत वर्षको वित्तीय विवरणअनुसार सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

सञ्चालक समितिको बैठकबाट पारित वित्तीय विवरण साधारण सभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय बैठकले गरेको छ ।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका