जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • मौद्रिक नीतिकै कारण २० वाणिज्य बैंकहरुलाई राहतः ९ अर्ब भन्दा बढी लाभाशं बाड्न मिल्ने !

मौद्रिक नीतिकै कारण २० वाणिज्य बैंकहरुलाई राहतः ९ अर्ब भन्दा बढी लाभाशं बाड्न मिल्ने !

नेपालका २० वाणिज्य बैंकहरुलाई मौद्रिक नीतिले ठूलो राहत मिलेको छ भन्दा अब फरक पर्दैन । मौद्रिक नीतिकै कारण ७ अर्ब ६२ करोड वितरण योग्य नाफा कमाएका बैंकहरुले थप डेढ अर्ब बढि नाफा वितरण गर्ने मौका मिलेको देखिन्छ भन्दा फरब पर्दैन । वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा करिब डेढ अर्ब रुपैयाँले बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले सुविधा दिएका कारण उनीहरुको वितरणयोग्य नाफा १४ दिनअघि प्रकाशित वित्तीय विवरणभन्दा बढ्ने निश्चित भएको हो ।गत आर्थिक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका बैंकहरुको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रुपैयाँमात्र थियो । बैंकहरुको कुल चुक्तापुँजी ३ खर्ब ७३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँअनुसार वाणिज्य बैंकको भारित औसत लाभांश क्षमता २.०४ प्रतिशतमात्र हुन्छ । तर, केन्द्रीय बैंकले मौद्रिक नीतिमा साउन मसान्तसम्म उठ्ने ब्याजलाई पनि असार मसान्तकै खातामा गणना गर्न पाउने व्यवस्था गरेकाले उनीहरुको वितरणयोग्य नाफा सामान्य सुधार भएको देखिन्छ । असार मसान्तमा पाकेको ब्याज साउन ३२ सम्ममा रिकभर भएको भए बैंकहरुले गत आवमै प्राप्त भएको मान्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यसरी प्राप्त भएको रकमलाई वितरणयोग्य नाफामा गणना गर्न पाइने देखिन्छ ।

एक्रुअल आधारमा वित्तीय विवरण तयार पार्दा बैंकहरुले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आँकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्थाअनुसार कर तिरी कर्मचारीलाई बोनस वितरण गरेपछि नियमनकारी कोषमा जम्मा गर्नुपर्छ ।

बैंकहरुले साउन २१ गते वित्तीय विवरण प्रकाशन गर्दा पूर्ववत् व्यवस्थाअनुसार साउन १५ सम्म रिकभर भएको ब्याज रकमलाई असारमै प्राप्त भएको मानेका थिए । तर, थप १७ दिनमा करिब डेढ अर्ब रुपैयाँबराबरको वक्यौता ब्याज उठेको हो । एक्रुअल आधारमा वित्तीय विवरण तयार पार्दा बैंकहरुले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आँकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्थाअनुसार कर तिरी कर्मचारीलाई बोनस वितरण गरेपछि नियमनकारी कोषमा जम्मा गर्नुपर्छ । यो कोषमा राखेको रकम आम्दानी रियलाइज भएपछि मात्र लाभांशको रुपमा वितरण गर्न पाइन्छ । यही रियलाइज हुने अवधिमा राष्ट्र बैंकले थोरै राहत दिएको हो । बैंकहरुले असारमा उठाउनु पर्ने ब्याज शुक्रबारसम्म उठेको भए असारमै उठेको मान्न पाउने व्यवस्थाले बैंकका लगानीकर्तालाई थोरै राहत मिल्ने भएको देखिन्छ ।

बैंकहरुले औसतमा ६–७ करोडको दरले रिकभर गरेको एक बैंकरले आर्थिक बजार न्यूजडटकलाई बताए । अर्थात् २० बैंकले यो विचमा करिब डेढ अर्ब रुपैयाँको हाराहारीमा बक्यौता ब्याज उठाउन सकेका छन् । एक्रुअल आधारमा वित्तीय विवरण तयार पार्दा बैंकहरुले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आँकलन गर्छन् ।

साउन २१ सम्म प्रकाशित वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रहेकामा यो रकम करिब ९ अर्ब पुगेको पक्का पक्की जस्तै देखिन्छ । बैंकहरुले औसतमा ६–७ करोडको दरले रिकभर गरेको एक बैंकरले आर्थिक बजार न्यूजडटकलाई बताए । अर्थात् २० बैंकले यो विचमा करिब डेढ अर्ब रुपैयाँको हाराहारीमा बक्यौता ब्याज उठाउन सकेका छन् । एक्रुअल आधारमा वित्तीय विवरण तयार पार्दा बैंकहरुले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आँकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्थाअनुसार कर तिरी कर्मचारीलाई बोनस वितरण गरेपछि नियमनकारी कोषमा जम्मा गर्नुपर्छ । यो कोषमा राखेको रकम आम्दानी रियलाइज भएपछि मात्र लाभांशको रुपमा वितरण गर्न पाइन्छ । साउन २१ सम्म प्रकाशित वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रहेकामा यो रकम करिब ९ अर्ब पुगेको अनुमान गरिएको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका