creative writing phd jobs university of manitoba centre for creative writing and oral culture 7 steps to a perfectly written business plan 5th grade creative writing prompts university of hertfordshire creative writing ma grade 10 creative writing prompts funeral description creative writing medical school personal statement writers can i do my dissertation in a week fully funded mfa creative writing canada creative writing tasks for year 7 university of denver creative writing online ma creative writing st andrews how to help a child with creative writing pilot cv writing service biology creative writing assignment ma in creative writing ul steps to writing proposal essay how can i do creative writing have creative writing creative writing skills in english ready made cover letter creative writing picture composition creative writing answers business plan writers dubai best mfa programs for creative writing wizard of oz creative writing creative writing on what i want to be when i grow up primary homework help how mountains are formed gcse creative writing story titles
जोडिनुहोस
शुक्रबार, असार ४, २०७८
शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • रिकभरी रिस्क’ देखेरै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन बैंक डराए: गभर्नर अधिकारी

रिकभरी रिस्क’ देखेरै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन बैंक डराए: गभर्नर अधिकारी

असुलीमा जोखिम देखेरै बैंकहरुले शैक्षिक प्रमाणपत्र राखेर ऋण प्रदान गर्न बैंकहरु डराएका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन्। बजेट छलफल कार्यक्रममा बोल्दै सोमबार उनले बजेट कार्यान्वयनमा समस्या रहेको बताएका हुन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सरकारले घोषणा गरेको योजना नयाँ होइन। तर यसपटक पनि बजेटबाट त्यसलाई निरन्तरता दिन अर्थमन्त्रालयले छाडेन। यो सुन्दा लोकप्रिय भए पनि कार्यान्वयनमा समस्या रहेको गभर्नर अधिकारीले स्वीकार गरे। उनले भने ‘सरकारले यो स्किममा ब्याज अनुदान दिएको छ तर बैंकले ऋण रिकभरीमा रिस्क देखेरै कार्यान्वयनमा समस्या देखिएको हो।’

व्यवसायिक निरन्तरता कोषले भने व्यवसायीलाई राम्रो प्रभाव पारेको भनाइ उनले राखे। यो शीर्षकमा कसैलाई काखा र कसैलाई पाखा नभएको उनले दाबी गरे। कार्यविधिले तोकेको या मापदण्ड पूरा गरेका व्यवसायीका लागि मात्रै कोष परिचालन गरिएको छ। आगामी बजेट निकै राम्रो भएको भन्दै उनले कार्यान्वयनलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK