जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो ।

यस योजना अन्तर्गत विद्यार्थीहरूले रु. ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्। यस योजनामा पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । साथै, बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ।

2355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका