जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेको इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न, २५ % हकप्रद शेयर निष्कासन गर्ने

नेको इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न, २५ % हकप्रद शेयर निष्कासन गर्ने

नेको इन्सुरेन्स लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारिगत गरेको हो। हकप्रद सेयरको हदसम्म जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

गत भदौ २९ गते बसेको बैठकले विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो । कम्पनीको हालको जारी तथा चुक्तापूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद सेयर जारी पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?